Monday, May 29, 2023

महिन्द्रा एण्ड महिन्द्राका तीन मोडलका नयाँ विद्युतिय कार आउने

भारतीय अटोमोवाइल कम्पनी महिन्द्रा एण्ड महिन्द्राका तीन मोडलका नयाँ विद्युतिय कार आउने भएको छ । यसै बर्षको जुलाईमा आफ्ना तीन प्रकारका नयाँ विद्युतिय कारहरुको कन्सेप्ट सार्वजनिक गर्ने भारतीय अटोमोवाइल कम्पनी महिन्द्रा एण्ड महिन्द्राले जनाएको हो ।

आफ्नो नयाँ तीन मोडलका एसयूभी एकै साथ देखाउने तयारी गरेको महिन्द्राले नयाँ गाडीमा रहने ड्यासबोर्डको भिडियो सार्वजनिक गरेको छ । नयाँ कन्सेप्टको इभीमा टु स्पोक अक्टागनल सेपको स्टेरिङ ह्वील देखिन्छ । मल्टीफङ्सन यूनिटका स्विचहरु देख्न सकिन्छ । यी सबै मोडलहरु विद्युतिय प्लेटफर्ममा रहने भएकाले डिजाइन फ्यूचरिस्टिक छन् ।

महिन्द्राको यी नयाँ इभीहरु कम्पनीको यूकेमा रहेको ग्लोबल डिजाइन सेन्टर महिन्द्रा एड्भान्स डिजाइन सेन्टर यूरोपमा डिजाइन भइरहेका छन् । आगामी जुलाईमा यी तीनवटा डिजाइनको कन्सेप्ट सार्वजनिक गरिने भए पनि बजारमा आउन भने सन् २०२५ सम्म लाग्ने छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here