Monday, May 29, 2023

स्कोडाले खोल्यो युरोपियन शैलीको सर्भिस सेन्टर (फोटो फिचर)

ग्राहकलाई युरोपियन शैलीको सर्भिस वितरण गर्न स्कोडाले सितापाइलामा सर्भिस सेन्टर खोलेको छ। यसले ग्राहकलाई युरोपियन क्लासको अनुभव गराउनुका साथै सहजता पनि दिने स्कोडाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु स्कोडाले जनाएको छ। अर्थोपेडिक डा. चक्रराज पाण्डे र कलाकार अनुप विक्रम शाहीले सोमबार (फागुन ३० गते ) सर्भिस सेन्टरको उद्घाटन गरेका थिए।

ग्राहकको समयलाई मध्यनजर गरेर दुईवटा पोस्ट लिफ्ट र इन्डिभिज्युअल टुलसेट सहितको १४ वटा बे राखिएको छ। १५ हजार वर्ग फिटमा फैलिएको यो सर्भिस सेन्टरमा ‘इन हाउस’ टेस्ट ड्राइभ ट्र्याक र स्पेयर्स पार्ट्सको लागि वेयर हाउसको सुविधा पनि रहेको छ। यो सुविधाले कुनैपनि ड्राइभिङसँग सम्बन्धित समस्याको पहिचान गर्दछ। यो नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सर्भिस सेन्टरको निर्माण स्कोडाको नयाँ ‘कर्पोरेट आइडेन्टीटी’ र डिजाइनमा गरिएको हो ।

अहिले नेपालका विभिन्न ९ सहरमा स्कोडाको सर्भिस सेन्टर रहेको छ। यसलाई अझै नेपालको कुनाकुना पुर्याउने नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले बताए। यसलाई अझै अपग्रेड गर्दै ग्राहकलाई थप सुविधा दिन हामी दिन प्रति दिन लागिरहेका छौ, उनले थपे।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here