Tuesday, September 27, 2022

यस्तो छ कावासाकीको नयाँ बाइक ‘भर्सिस ६५०’

कावासाकीले आफ्नो अपडेटेड भर्सिस ६५० भारतिय बजारमा लन्च गरेको छ । कम्पनीले यसको बुकिङ सूचारु गरिसकेको छ र यसको प्रारम्भिक भारतीय मूल्य ७.३६ लाख तोकेको छ ।

यसमा केही कस्मेटिक अपडेट, नयाँ सुविधा र केही इलेक्ट्रोनिक सुविधाहरू समावेश गरिएका छन् । लुक र डिजाइनको हिसाबले नयाँ कावासाकीमा शार्प फेयरिङ रहेको छ जुन यसको ठूलो इन्जिन मोडल भर्सिस १००० सँग मिल्दोजुल्दो रहेको छ ।

यसमा ह्यालोजन युनिटको सट्टा नयाँ ट्विन एलईडी हेडल्याम्पहरू राखिएको छ । यसमा अपडेटेड बडी ग्राफिक्स, नयाँ कलर स्किम, ४-स्टेप एडजस्टेबल विन्डस्क्रिन, दुई-स्तर ट्र्याक्सन कन्ट्रोल सिस्टम, र थप उत्कृष्ट सुविधाहरु राखिएका छन् ।

यसमा ६४९ सीसीको समानान्तर-ट्विन, लिक्विड-कूल्ड, ४-स्ट्रोक इन्जिन रहेको छ। यो इन्जिनले ८,५०० आरपीएममा ६५ बीएचपीको पावर र ७,००० आरपीएममा ६१ एनएमको पीक टर्क जेनेरेट गर्दछ। यो इन्जिन ६ स्पीड म्यानुअल गियरबक्ससँग
जोडिएको छ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here