केही वर्ष पहिलेको तुलनामा दुईपाङ्ग्रे सवारीसाधनको बजारमा ठूलो परिवर्तन आएको छ । पछिल्लो समय दुईपाङ्ग्रे सवारी साधनको करमा वृद्धि भएपछि मोटरसाइकल महँगो भएको छ ।
धेरै जसो प्रयोगकर्ताहरु बाइक छनोट गर्दा अल्मलिरहनु भएको पाईन्छ । त्यसैले हामीले नियमितरुप प्रयोगकर्ताहरुको सजिलाका लागि मूल्य अनुसार बाइक लिस्ट गर्दै आएको छौँ । आज हजुरहरुलाई हामीले पाँच लाखसम्म पाईने पाँचवटा बाइक सुझाव गरेको छौँ ।
SN | Best Bikes Under 5 Lakhs | Price in Nepal |
---|---|---|
1. | Hero XPulse 200 4V | Rs. 450000 |
2. | Yamaha MT 15 | Rs. 471900 – Rs.481900 |
3. | Suzuki Gixxer 250 | Rs. 465900 – Rs. 501900 |
4. | Yamaha FZ25 | Rs. 474900 |
5. | Honda Hornet 2.0 | Rs. 498900 |