Sunday, February 5, 2023

नेपालमा पाइने ५ लाख मुनिका केहि उत्कृष्ट बाइकहरू

केही वर्ष पहिलेको तुलनामा दुईपाङ्ग्रे सवारीसाधनको बजारमा ठूलो परिवर्तन आएको छ । पछिल्लो समय दुईपाङ्ग्रे सवारी साधनको करमा वृद्धि भएपछि मोटरसाइकल महँगो भएको छ ।

धेरै जसो प्रयोगकर्ताहरु बाइक छनोट गर्दा अल्मलिरहनु भएको पाईन्छ । त्यसैले हामीले नियमितरुप प्रयोगकर्ताहरुको सजिलाका लागि मूल्य अनुसार बाइक लिस्ट गर्दै आएको छौँ । आज हजुरहरुलाई हामीले पाँच लाखसम्म पाईने पाँचवटा बाइक सुझाव गरेको छौँ ।

SN
Best Bikes Under 5 Lakhs

Price in Nepal
1.Hero XPulse 200 4VRs. 450000
2.Yamaha MT 15Rs. 471900 – Rs.481900
3.Suzuki Gixxer 250Rs. 465900 – Rs. 501900
4.Yamaha FZ25Rs. 474900
5.Honda Hornet 2.0Rs. 498900

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here