Friday, October 7, 2022

नेपालमा पाइने महङ्गाे रेन्ज देखि सस्ताे रेन्जका हण्डाकाे बाइकहरू

यदि नेपालमा महङ्गाे रेन्ज देखि सस्ताे रेन्जमा कुनै कम्पनिले बाइक बेच्छ भने त्याे हण्डा हाे । यसले हरेक पुस्तालाई फिट हुने खाल्काे बाइक बनाउदछ । माइलेज धेरै दिने र वजन पनि कम भएकाले बाइक CB110 DERAM देखी CBR 600RR सुपर बाइक हण्डाले नेपालमा बेच्द छ । त्यसैले त हरेक पुस्ताले याे बाइक मन पराउछन् । आज हामी याे लेखमा हण्डाले बेच्ने हरेक बाइक एकदम छाेटकरीमा सस्ताे देखि महङ्गाे तर्फ हेर्ने छाै । सबैभन्दा सुरुमा हामी HONDA CB110 DREAM काे बारेमा छलफल गर्ने छाै ।

१. HONDA CB110 DREAM: याे बाइककाे इन्जिन क्षमता ११० सी सी काे रहेकाे छ । बाइकमा ४ वटा गियर छन् । याे बाइकले ८०.६ कि.मी पर लिटरकाे माइलेज दिन्छ । यसलाई नेपालमा १ लाख ९९ हजर ९ सय पर्दछ । याे बाइक मुख्यत युवा पुस्ताले भन्दा नि अलि उमर पुगेकाले बढि रुचाउनु हुन्छ ।

२. HONDA CB SHINE 125: याे बाइकाे इन्जिन क्षमता १२५ सी सी काे रहेकाे छ । बाइकमा ४ वटा गियर छन् । याे बाइकले ५० देखी ५५ कि.मी पर लिटरकाे माइलेज दिन्छ । यसकाे फ्युल ट्याङ् चाहि १०.५ लिटर रहेकाे छ र याे बाइकलाई आजकाे दिनमा २ लाख ४४ हजार ९ सय पर्छ । याे बाइक मुख्यत अफिस जानकाे लागि प्रयाेग गरिन्छ जस्ताे कि टिचर, जब हाेल्डरहरुले धेरै प्रयाेग गर्नुहुन्छ ।

३. HONDA CB SHINE SP 125: याे बाइकाे इन्जिन क्षमता १२५ सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ६१.३२ कि मि पर लिटरकाे माइलेज दिन्छ । यसकाे फ्युल ट्याङ् चाहि १०.५ लिटरकाे रहेकाे छ र याे बाइकलाई आजकाे दिनमा २ लाख ६४ हजार ९ सय पर्छ । CB SHINE मा भन्दा यसमा थाेरै केहि चेन्ज ल्याइएकाे छ । जस्ताे कि नर्मल CB SHINE मा ४ वटा गियर थियाे भने यसमा ५ वटा गियर छ । केहि नर्मल ग्राफिकल चेन्ज पनि ल्याइएकाे छ । अब तपाइले आफ्नाे आवश्यकता अनुसार यसलाइ छानेर लिन सक्नु हुन्छ ।

४.HONDA CB UNICORN 150: याे बाइकाे इन्जिन क्षमता २५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ६० कि मि पर लिटरकाे माइलेज दिन्छ । यसकाे फ्युल ट्याङ् चाहि १३ लिटरकाे रहेकाे छ र याे बाइकलाई आजकाे दिनमा २ लाख ९९ हजार ९ सय पर्छ । हण्डाकाे याे बाइक पनि मुख्यत बढी अफिस प्रयाेजनमा नै आउछ ।

५. HONDA XBLADE: याे बाइकाे इन्जिन क्षमता १६० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले माइलेज भने अलि कम दिन्छ ४७ कि मि पर लिटरकाे माइलेज रहेकाे याे बाइकाे फ्युल ट्याङ् क्यापसिटी भने १२ लिटर रहेकाे छ । अहिले नेपालमा याे बाइकाे मुल्य ३ लाख ३० हजार ९ सय पर्छ ।

६. HONDA HORNET 160R: याे बाइकाे इन्जिन क्षमता १६० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ५२ कि मी पर लिटर माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ् चाँहि १२ लिटरकाे रहेकाे छ । याे बाइककाे मुल्य अहिले नेपाली बजारमा ३ लाख ३९ हजार ९ सय पर्दछ ।

७. HONDA CB HORNET 2.0: याे बाइकाे इन्जिन क्षमता १८४.४ सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ५७.३५ कि मी पर लिटर माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्काे क्यापसिटी १२ लिटरकाे रहेकाे छ । याे बाइकाे मुल्य अहिले नेपाली बजारमा ४ लाख ९८ हजार ९ सय पर्छ ।

८. HONDA XR 150L: याे बाइक चाहि हण्डाकाे तर्फबाट नेपालमा उपलब्ध सबैभन्दा अर्फटटेबल डट बाइक हाे । याे बाइककाे इन्जिन क्षमता १५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर रहेकाे छन् । याे बाइकले ३० देखि ३५ कि मी पर लिटर माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्काे क्यापसिटी १२ लिटरकाे रहेकाे छ । अहिले सम्मकाे प्रयाेग अनुसार याे बाइक दुइ वटै अफ राेट र अन राेटमा एकदमै कम्फर्टटेबल छ । अहिलेकाे यसकाे मुल्य नेपाली बजारमा ६ लाख ४९ हजार ९ सय पर्छ ।

९.HONDA CBR 250R: हण्डकाे सबैभन्दा सस्ताे सुपर बाइक त नभनुम् यसलाई तर सुपर बाइकाे लाइट भर्जन चाहि भन्न सकिन्छ । याे बाइककाे इन्जिन क्षमता २५० सी सी काे रहेकाे छ । बाइकमा ६ वटा गियर रहेका छन् । याे बाइकले २९ कि मी पर लिटर माइलेज दिन्छ भन‍े यसकाे फ्युल ट्याङ्काे क्यापासिटी १३ लिटर रहेकाे छ । अहिले यसकाे मुल्य नेपाली बजारमा ६ लाख ७९ हजार ९ सय पर्छ ।

१०. HONDA H’NESS CB350: याे बाइककाे इन्जिन क्षमता ३३५ सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ४५.८ कि.मी पर लिटरकाे माइलेज दिन्छ । यसलाई नेपालमा ७ लाख ७५ हजर पर्दछ ।

११.HONDA CB 350RS: याे बाइककाे इन्जिन क्षमता ३३५ सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ४५.८ कि.मी पर लिटरकाे माइलेज दिन्छ । यसलाई नेपालमा ७ लाख ९८ हजर ९ सय पर्दछ ।

Latest

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज...

यामाहाको सबैभन्दा ठुलो शोरुम नक्सालमा सन्चालन

यामाहाले काठमाडौं नक्साल स्थित नयाँ शोरुम खोलेको छ ।...
विप्लव अधिकारी
विप्लव अधिकारीhttps://sabaiauto.com/author/biplovadhikari/
विप्लब अधिकारी पत्रकारिताका विद्यार्थी हुन् । अटोमोबाइलका ताजा जानकारीहरुमा उनको विशेष रुचि छ ।

उड्यो विश्वको पहिलो इलेक्ट्रिक विमान एलिस, हेर्नुहोस भिडियो सहित

सेप्टेम्बर २७ मा वाशिंगटन स्टेटको ग्रान्ट काउन्टी अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वको पहिलो इलेक्ट्रिक विमानले आफ्नो पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । इजरायलको एभिएसन एयरक्राफ्टले...

थन्किएका विद्युतीय गाडी आए सन्चालनमा

तीन वर्षदेखि लुम्बिनीमा थन्किएर बसेका विद्युतीय गाडी बिहिबारदेखि सन्चालनमा आएका छन् । थन्किएर बसेका ५ विद्युतीय बस मध्ये ४ र १४ वटा विद्युतीय कार...

पठाओको दशैं अफर अन्तर्गत आदित्य र तारापतिले जिते बजाज पल्सर र डिस्कभर बाइक

पठाओको दशैं अफर अन्तर्गत दुई जनाले लक्की ड्रमार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन्। कम्पनीले केही समय अगाडी 'दसैं महोत्सव २०७९' नामकरण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here