Tuesday, September 27, 2022

नेपालमा उपलब्ध यामाहा बाईकहरुकाे मूल्य सुचि

यामाहा नेपालकाे लागी सबैभन्दा विश्वासिलाे र भरपर्दाे माेटरबाईक कम्पनि रहेकाे छ । सन् १९७५ देखि आजसम्म आउदा ग्राहक मन जित्न र समय अनुकुल टेक्नाेलाेजिमा आउने परिवर्तनहरु आफ्नाे बाईकमा अङ्गाली ग्राहकलाई सन्तुष्टि तुल्याउन यामाहा सक्षम रहेकाे छ । सन् २०२२ सम्म आइपुग्दा यामाहा माेडलका बाईकहरुकाे मूल्य कति पर्न जान्छ त ? आज हामी यस विषयमा सामन्य छलफल गर्ने छाै ।

१. Yamaha XTZ 150: याे बाइककाे इन्जिन क्षमता १५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ४५ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १२ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ५ लाख ५४ हजर ९ सय पर्दछ ।

२. Yamaha R15 v3: याे बाइककाे इन्जिन क्षमता १५५ सी सी काे रहेकाे छ । बाइकमा ६ वटा गियर छन् । याे बाइकले ४८.७५ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी ११ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ५ लाख १४ हजर ९ सय पर्दछ ।

३. Yamaha MT 15: याे बाइककाे इन्जिन क्षमता १५५ सी सी काे रहेकाे छ । बाइकमा ६ वटा गियर छन् । याे बाइकले ४५ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १० लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ५ लाख १४ हजर ९ सय पर्दछ । याे बाइक २ वटा भेरियन्टमा छन् । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ४ लाख ५९ हजर ९ सय देखि ४ लाख ६९ हजार ९ सय सम्म पर्छ ।

४. Yamaha FZ 25: याे बाइककाे इन्जिन क्षमता २५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ४५.६ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १४ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ४ लाख ७४ हजर ९ सय पर्दछ ।

५. Yamaha Fazer 25: याे बाइककाे इन्जिन क्षमता २५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ४५.६ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १४ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ४ लाख १४ हजर ९ सय पर्दछ ।

६. Yamaha FZS-FI v3: याे बाइककाे इन्जिन क्षमता १५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ५०-५५ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १२.८ लिटर रहेकाे छ । याे बाइक ३ वटा भेरियन्टमा छन् । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ३ लाख ५४ हजर ९ सय देखि ३ लाख ८४ हजार ९ सय सम्म पर्छ ।

७. Yamaha FZS FI v2: याे बाइककाे इन्जिन क्षमता १५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ५० कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १२.८ लिटर रहेकाे छ । याे बाइक २ वटा भेरियन्टमा छन् । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ३ लाख ४ हजर ९ सय देखि ३ लाख २९ हजार ९ सय सम्म पर्छ ।

८. Yamaha SZ RR: याे बाइककाे इन्जिन क्षमता १५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ६५ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १४ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा २ लाख ६४ हजर ९ सय पर्दछ ।

९.Yamaha Saluto: याे बाइककाे इन्जिन क्षमता १२५ सी सी काे रहेकाे छ । बाइकमा ४ वटा गियर छन् । याे बाइकले ६८ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी ७.६ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा २ लाख २९ हजर ९ सय पर्दछ ।

Latest

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’ ...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड...

नाडा ईभी एक्सपो २०२२ को अवसर पारेर नेक्सनको नयाँ ‘प्राइम’ भेरियन्टले नेपालमा टेक्यो पाईला

नेपालमा नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरियन्टले पाईला टेकेको छ...
विप्लव अधिकारी
विप्लव अधिकारीhttps://sabaiauto.com/author/biplovadhikari/
विप्लब अधिकारी पत्रकारिताका विद्यार्थी हुन् । अटोमोबाइलका ताजा जानकारीहरुमा उनको विशेष रुचि छ ।

टाटाको प्यासेन्जर गाडीमा दशैं अफर सार्वजनिक

टाटा मोटर्सले चाँडवाँडलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडीमा 'वडा पर्वको...

यस्तो रह्यो नाडाको ‘नाडा ईभी एक्सपो २०२२’ (भिडियो सहित)

सेप्टेम्बर २२ देखि सन्चालनमा आएको ‘नाडा ईभी एक्सपो २०२२’  आज अर्थात सेप्टेन्बर २५ गते सम्पन्न भएको छ । नाडाले पछिल्ला वर्ष भन्दा फरक किसिमले...

राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालमा कानुनी रुपमा दर्ता नै नभई व्यवसाय चलाईरहेको राइड शेयरिङ एप इनड्राइभर बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । नेपालमा दर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here