यामाहा नेपालकाे लागी सबैभन्दा विश्वासिलाे र भरपर्दाे माेटरबाईक कम्पनि रहेकाे छ । सन् १९७५ देखि आजसम्म आउदा ग्राहक मन जित्न र समय अनुकुल टेक्नाेलाेजिमा आउने परिवर्तनहरु आफ्नाे बाईकमा अङ्गाली ग्राहकलाई सन्तुष्टि तुल्याउन यामाहा सक्षम रहेकाे छ । सन् २०२२ सम्म आइपुग्दा यामाहा माेडलका बाईकहरुकाे मूल्य कति पर्न जान्छ त ? आज हामी यस विषयमा सामन्य छलफल गर्ने छाै ।
१. Yamaha XTZ 150: याे बाइककाे इन्जिन क्षमता १५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ४५ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १२ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ५ लाख ५४ हजर ९ सय पर्दछ ।
२. Yamaha R15 v3: याे बाइककाे इन्जिन क्षमता १५५ सी सी काे रहेकाे छ । बाइकमा ६ वटा गियर छन् । याे बाइकले ४८.७५ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी ११ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ५ लाख १४ हजर ९ सय पर्दछ ।
३. Yamaha MT 15: याे बाइककाे इन्जिन क्षमता १५५ सी सी काे रहेकाे छ । बाइकमा ६ वटा गियर छन् । याे बाइकले ४५ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १० लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ५ लाख १४ हजर ९ सय पर्दछ । याे बाइक २ वटा भेरियन्टमा छन् । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ४ लाख ५९ हजर ९ सय देखि ४ लाख ६९ हजार ९ सय सम्म पर्छ ।
४. Yamaha FZ 25: याे बाइककाे इन्जिन क्षमता २५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ४५.६ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १४ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ४ लाख ७४ हजर ९ सय पर्दछ ।
५. Yamaha Fazer 25: याे बाइककाे इन्जिन क्षमता २५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ४५.६ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १४ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ४ लाख १४ हजर ९ सय पर्दछ ।
६. Yamaha FZS-FI v3: याे बाइककाे इन्जिन क्षमता १५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ५०-५५ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १२.८ लिटर रहेकाे छ । याे बाइक ३ वटा भेरियन्टमा छन् । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ३ लाख ५४ हजर ९ सय देखि ३ लाख ८४ हजार ९ सय सम्म पर्छ ।
७. Yamaha FZS FI v2: याे बाइककाे इन्जिन क्षमता १५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ५० कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १२.८ लिटर रहेकाे छ । याे बाइक २ वटा भेरियन्टमा छन् । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा ३ लाख ४ हजर ९ सय देखि ३ लाख २९ हजार ९ सय सम्म पर्छ ।
८. Yamaha SZ RR: याे बाइककाे इन्जिन क्षमता १५० सी सी काे रहेकाे छ । बाइकमा ५ वटा गियर छन् । याे बाइकले ६५ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी १४ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा २ लाख ६४ हजर ९ सय पर्दछ ।
९.Yamaha Saluto: याे बाइककाे इन्जिन क्षमता १२५ सी सी काे रहेकाे छ । बाइकमा ४ वटा गियर छन् । याे बाइकले ६८ कि.मी पर लिटरकाे माइलेज दिन्छ भने यसकाे फ्युल ट्याङ्क क्यापेसिटी ७.६ लिटर रहेकाे छ । यसलाई अहिलेकाे नेपाली बजार मुल्यमा २ लाख २९ हजर ९ सय पर्दछ ।